२२ अर्ब ३८ करोड मागदाबीको बचतफिर्ता सुरु
newsofnepal.com · Tue Jul 14 12:33:08 GMT 2026

हेटौंडा ।
बागमती प्रदेशमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ५ वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचतफिर्ता गर्न सुरु गरेको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचतफिर्ता सुरु गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)