सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
ratopati.com · Tue Jul 14 12:38:32 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच देखिएको विवाद समाधानका लागि काठमाडौँमा संवाद जारी छ।
बजेट पारित गर्न अब दुई दिन मात्र बाँकी रहँदा मुख्यमन्त्री कमलबहादुर शाहले बुधबारसम्म निकास निस्कने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)