यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
nepallive.com · Tue Jul 14 12:44:53 GMT 2026

काठमाडौँ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले कृषि मन्त्रालयको प्रस्तावमा ‘बिउ विजन (पहिलो संशोधन) नियमावली २०८१’ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)