नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड
khabarhub.com · Tue Jul 14 12:52:30 GMT 2026

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच नेपाल–इजरायलबीचको आर्थिक, व्यापारिक, लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)