जिल्ला न्यायाधीश अधिकारीलाई बर्खास्त गर्न सिफारिस
nayapatrikadaily.com · Wed Aug 31 17:18:00 GMT 2022
न्यायपरिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको परिषद् बैठकले जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गर्न कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरेको छ ।
‘उहाँलाई खराब आचरण र कार्यक्षमता अभाव देखिएको भनेर बर्खास्त गरिएको हो । उहाँले गर्नुभएका फैसला र मिलापत्रलगायत विषयमा उजुरी परेका थिए,’ परिषद् प्रवक्ता मानबहादुर कार्कीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)