अस्थायी तथा करार कर्मचारीले दिए अर्थ मन्त्रालयमा धर्ना
setopati.com · Tue Jul 14 13:05:33 GMT 2026

सरकारले अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरूलाई हटाएर बाह्य स्रोतमार्फत काम गराउने तयारी गरेपछि त्यसको विरोधमा कर्मचारीहरूले धर्ना दिएका छन्।
मंगलबार अर्थ मन्त्रालयमा उनीहरूले धर्ना दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)