दुई दिनअघि मात्रै सार्वजनिक भएको सरकारको आधिकारिक मौसम एप डाउन
techpana.com · Tue Jul 14 13:14:59 GMT 2026

काठमाडौं । नेपाल सरकारले हालै सार्वजनिक गरेको आधिकारिक मौसम एप ‘नेपाल वेदर अफिसियल’ डाउन भएको छ । आइतबार गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध यो एपले काम गर्न छाडेको हो।
अहिले एप खोल्दा ‘कुड नट लोड वेदर’ (मौसम लोड हुन सकेन) भन्ने सूचना देखिन्छ । यसमा भएका कुनै पनि फिचरले काम गरेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)