बिराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ
kendrabindu.com · Tue Jul 14 13:31:11 GMT 2026

विराटनगर । क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटमा विशेषज्ञ भित्रिएका छन् ।
नेपालको पहिलो अंकको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठले अबदेखि हस्पिटलको फिजियोथेरापी विभागबाट सेवा दिने हस्पिटलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)