स्कुटर भेटियो, चालक भेटिएनन्
newsofnepal.com · Tue Jul 14 13:33:18 GMT 2026

हेटौंडा।
हेटौंडा–काठमाडौं छोटो दूरीमा पर्ने इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटर र हेल्मेट फेला परेको छ । तर, घटनामा बेपत्ता चालक भने फेला परेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)