असुरक्षाका कारण सडकबाट 'ब्याक' भएका नगर प्रहरी फेरि फर्किँदै ड्युटीमा
setopati.com · Tue Jul 14 13:35:24 GMT 2026

मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह घटनापछि उत्पन्न सुरक्षा 'थ्रेट' का कारण सडकबाट 'ब्याक' भएका नगर प्रहरीहरू अब बिस्तारै नियमित ड्युटीमा फर्किँदै छन्।
त्रिपुरेश्वरको राहदानी विभाग अगाडि गणेशले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेको घटनाको दोष सरकारले नै महानगरका नगर प्रहरीमाथि थुपारेपछि उनीहरूले ड्युटीमा खटिन असुरक्षित महसुस गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)