विद्यार्थी कुटपिट घटनाप्रति शिक्षा मन्त्रालयको चासो
khabarhub.com · Tue Jul 14 13:45:10 GMT 2026

काठमाडौं – काठमाडौँको बौद्धस्थित खावालिङ विद्यालयमा शिक्षिकाले एक विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले चासो जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)