कर्जा दुरुपयोग अनुसन्धानमा पक्राउ परे शशी पौडेल
onlinekhabar.com · Tue Jul 14 13:46:39 GMT 2026

३० असार, काठमाडौं । कर्जा दुरुपयोगको अनुसन्धानका लागि प्रहरीले बुटवलका शशी शर्मा पौडेललाई पक्राउ गरेको छ ।
एक उद्देश्यको लागि लिएको कर्जा फरक कार्यमा प्रयोग गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पौडेललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)