उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित
khabarhub.com · Tue Jul 14 13:56:13 GMT 2026

खोटाङ – नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारीलाई सम्मान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)