स्पेनका युवा स्टार लामिन यामाल भन्छन् : फ्रान्सविरुद्ध खेल्नु करिअरकै सबैभन्दा ठूलो चुनौती हो
nepalviews.com · Tue Jul 14 13:54:16 GMT 2026
एजेन्सी । स्पेनका युवा स्टार लामिन यामालले फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार डलास स्टेडियममा फ्रान्ससँग हुने खेलअघि आफूले दबाब महसुस नगरेको बताएका छन् । उक्त प्रतिस्पर्धालाई करिअरकै सबैभन्दा ठूलो चुनौतीलाई उत्साहका साथ स्वीकार गरिरहेको बताएका छन्।
स्पेन सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप जितेपछि पहिलो पटक फिफा विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ। उता फ्रान्स सन् २०१८ मा विश्वकप जितेपछि र २०२२ मा उपविजेता बनेपछि लगातार तेस्रो पटक विश्वकप फाइनलमा पुग्ने प्रयासमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)