पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी ठहर
nepalviews.com · Tue Jul 14 13:58:38 GMT 2026

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार सुनुवाइपछि अहिराजलाई जबरजस्ती करणी कसुरमा दोषी ठहर गर्ने फैसला गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)