मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
shilapatra.com · Tue Jul 14 14:05:40 GMT 2026

मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहरिएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)