मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
nepallive.com · Tue Jul 14 14:17:38 GMT 2026

काठमाडौं– पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहरिएका छन् । काठमाडौं जिल्ला अदालतले आज उनलाई दोषी ठहर्याएको हो ।
चन्द्रकान्त पौडेलको इजलासले आगामी ३२ गते सजाय निर्धारणका लागि पेशी तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)