नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदार १६ प्रतिवादीको सजाय र जरिवाना निर्धारण [विवरणसहित]
lokaantar.com

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका १५ जना प्रतिवादीहरूको सजाय तथा जरिवाना निर्धारण गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार विभिन्न कसुरमा दोषी ठहर भएका प्रतिवादीहरूलाई अलग–अलग कसुर र एकीकृत सजायसहित कैद तथा जरिवाना तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)