टोपबहादुर रायमाझीलाई चार वर्ष जेल, बालकृष्णलाई दुई वर्ष
shilapatra.com · Tue Jul 14 14:22:03 GMT 2026

काठमाडाैं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई जेल सजाय निर्धारण गरेको छ ।
नक्कली भुटानी शरणार्थी मुद्दामा रायमाझीलाई चार वर्ष र खाँणलाई दुई वर्ष जेल सजाय तोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)