सामाजिक विसङ्गतिबारे सचेतना जगाउन ‘सहीछाप’ नाटक मञ्चन
onlinekhabar.com · Fri Jun 26 07:12:09 GMT 2026

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ मञ्चन गरिएको छ ।
नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीबार (असार ११ गते)नमोबुद्ध नगरपालिका वडा नम्बर ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक मञ्चन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)