फिफा विश्वकप : बलियो र अनुशासित लयमा फ्रान्स, स्पेनविरुद्ध खेल्छन् एमबाप्पे ?
arthadabali.com · Tue Jul 14 14:22:46 GMT 2026
एजेन्सी / फ्रान्सका कप्तान किलियन एमबाप्पे मोरक्कोविरुद्धको क्वार्टरफाइनल जितका क्रममा सामान्य खुट्टाको घुँडामा (एंकल) चोट लागे पनि स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को सेमिफाइनल खेलका लागि फिट रहने अपेक्षा गरिएको छ।
सेमिफाइनलअघि सञ्चारकर्मीसँग कुरा गर्दै फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसाम्प्सले स्टार फरवार्ड एमबाप्पे खेल्न उपलब्ध रहने बताएका छन्। ‘किलियन ठीक छन्,’ डेसाम्प्सले रोयटर्सलाई उद्धृत गर्दै भने।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)