टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
khabarhub.com · Tue Jul 14 14:26:19 GMT 2026

काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)