टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
ratopati.com · Tue Jul 14 14:30:34 GMT 2026

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जनालाई कैद सजाय सुनाएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)