पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना
onlinekhabar.com · Tue Jul 14 14:25:15 GMT 2026

३० असार, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको छ ।
गत साता जिल्ला अदालतले नेपालीहरूलाई भुटानी नक्कली शरणार्थी बनाएर लैजाने प्रकरणको फैसला गरेको थियो । जिल्ला अदालत काठमाडौले आज सजाय निर्धारण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)