नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय तोकियो, कसलाई कति सजाय ?
nepalviews.com · Tue Jul 14 14:30:18 GMT 2026

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय काठमाडौं जिल्ला अदालतले निर्धारण गरेको छ। मंगलबार अदालत यसअघि नै दोषी ठहर भएकाहरूको सजाय तय गरेको हो ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँण, शरणार्थी नेता टेकनाथ रिजाललगायतलाई भने मतियारका रूपमा दोषी ठहर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)