पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई चार वर्ष कैद सजाय
baahrakhari.com · Tue Jul 14 14:32:53 GMT 2026

काठमाडौं । पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई चार वर्ष कैद र ४० हजार जरिबाना सजाय तोकिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा पाण्डेलाई काठमाडौं जिल्ला अदालतले मंगलबार सजाय निर्धारण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)