भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा
khabarhub.com · Wed Jun 10 16:02:52 GMT 2026

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ । जिटुजी सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन मल उपलब्ध गराउने तयारी भएको छ, जसमा ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)