टोपबहादुर अब १० महिनापछि नै छुट्ने
nepalpress.com · Tue Jul 14 14:38:08 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतबाट ४ वर्षको जेल सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अब १० महिनामा छुट्ने भएका छन् ।
उनी पक्राउ परेदेखि अहिलेसम्म ३ वर्ष २ महिना थुनामा बसिसकेको हुँदा बाँकी १० महिना जेल बसे पुग्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)