विपिनलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
nepalpress.com · Fri Jun 26 07:18:23 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा विपिन आचार्यलाई समर्थन थपिँदै गएको छ ।
महामन्त्री पदको उम्मेदवार रञ्जु दर्शनाले उनलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)