भुटानी शरणार्थी प्रकरण: बालकृष्णलाई २ वर्ष कैद, टोपबहादुर र टेकनारायणलाई ४ वर्ष
nagariknews.nagariknetwork.com · Tue Jul 14 14:41:19 GMT 2026

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका कसुरदारहरूलाई जिल्ला अदालत काठमाडौंले कैद र जरिबानाको सजाय तोकेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार यस प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
बालकृष्ण खाँण