टेकनाथ रिजाललाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला
lokaantar.com

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार यो बहुचर्चित प्रकरणका दोषीहरूलाई सजाय निर्धारण गर्ने क्रममा रिजाललाई चारवटा फरक-फरक कसुरमा दोषी ठहर गर्दै एकीकृत सजाय सुनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)