रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागज मुद्दामा संविधानसभाका तीन सदस्य दोषी ठहर
hamrakura.com · Tue Jul 14 00:00:00 GMT 2026
काठमाडौँ । उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा तत्कालीन संविधानसभाका तीन सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ ।
न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बाँस्तोलाको संयुक्त इजलासले गत असार २३ गते संविधान सभा सदस्यहरू गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)