‘फ्रान्सको राष्ट्रिय फुटबल टोलीमा एक जना पनि फ्रान्सेली छैनन्’ भन्ने दावी भ्रामक, वास्तविकता के हो ?
kalakarmi.com · Tue Jul 14 14:53:52 GMT 2026
काठमाडौं– सामाजिक सञ्जालमा पछिल्ला दिनहरूमा ‘फ्रान्सको राष्ट्रिय फुटबल टोलीमा एक जना पनि फ्रान्सेली खेलाडी छैनन्’ भन्ने दावी व्यापक रूपमा फैलिएको छ । तर तथ्य जाँच गर्दा उक्त दावी भ्रामक तथा वास्तविकतासँग मेल नखाने देखिएको छ ।
वास्तविकता के हो भने, फ्रान्सको राष्ट्रिय फुटबल टोलीबाट खेल्ने सबै खेलाडी कानुनी रूपमा फ्रान्सेली नागरिक हुन् र उनीहरूले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को राष्ट्रिय टोलीसम्बन्धी योग्यता मापदण्ड पूरा गरेका छन् । त्यसैले उनीहरूलाई ‘फ्रान्सेली होइनन्’ भन्नु तथ्यपरक हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)