चैत १५ देखि समाजवादीको सङ्गठन सुदृढिकरण अभियान
thahakhabar.com
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले आगामी जेठमा हुने महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधिक तथा विस्तार गरिसक्ने निर्णय गरेको पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)