वर्षाैदेखि अतिक्रमणको चपेटामा परेको पोखरा बसपार्कको केही संरचना हटाएपछिको दृश्य
nepalbahas.com · Fri Jun 26 07:11:06 GMT 2026

वर्षाैदेखि अतिक्रमणको चपेटामा परेको पोखरा बसपार्कको केही संरचना हटाएपछिको दृश्य
१२ असार, काठमाडौं । वर्षौंदेखि अतिक्रमणको चपेटामा परेको पोखरा बसपार्क क्षेत्रका केही संरचना हटाइएको छ। अतिक्रमण हटाइएसँगै बसपार्कलाई व्यवस्थित र आधुनिक स्वरूपमा विकास गर्ने तयारी अघि बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)