बालकृष्ण खाणले जेल नगईकन मुद्दाको पुनरावेदन गर्न सक्ने, यस्तो छ कानूनी सुविधा
nepalpress.com · Tue Jul 14 15:00:00 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले आज नक्कली भुटानी शरणार्थी मुद्दामा दोषी ठहरिएकाहरूलाई सजाय निर्धारण गरेको छ । जसअनुसार पूर्वमन्त्री बालकृष्ण खाणले दुई वर्ष जेल र २० हजार जरिवानाको सजाय पाएका छन् ।
खाणलाई यस प्रकरणको योजनाकार नभई मतियार मात्र भएको ठहर गर्दै अदालतले फितलो सजाय सुनाएको हो । २ वर्षको जेल सजाय सुनाइएकोमा उनले यसअघि करिब ७ महिना जेल बसिसकेकाले त्यो कटौती हुन्छ । उनी करिब १५ महिना जेल बस्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)