मिटरब्याज पिडितसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय, यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय
arthasansar.com

सरकारले मिटरब्याजका सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यो सहित ५ निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
बिभिन्न माग सहित बिगतका सहमति कार्यान्वयन गर्न दवाब सिर्जना गर्न मिटरब्याज पिडित जनकपुर जहाँ बालेन्द्र शाहले जनकपुरमा सभा गरेरे चुनाबी कार्यक्रम सुरु गरेका थिए त्यहीबाट मार्च सुरु गरेका छन् । उनीहरु आज छैटौं दिन यात्रामा रहेका छन् । उनिहरुसँग आजै प्रधानमन्त्रीको तर्फबाट गृह मन्त्रीले बार्ता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)