राजु पाण्डेले पनि फिर्ता लिए महामन्त्री पदको उम्मेदवारी
barnanmedia.com · Fri Jun 26 07:07:25 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा उम्मेदवारी दिएका राजुनाथ पाण्डे पनि पछि हटेका छन् ।
उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । पार्टी एकता र सुदृढीकरणका लागि आफूले उम्मेदारी फिर्ता लिएको पाण्डेको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)