बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
ratopati.com · Tue Jul 14 15:13:27 GMT 2026

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई एक वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले झालाई 'ठगी उद्योग' को कसुरमा दोषी ठहर गर्दै १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)