मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर
corporatenepal.com · Tue Jul 14 15:08:08 GMT 2026

काठमाडौं । मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)