३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
ratopati.com · Tue Jul 14 15:18:46 GMT 2026

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्व सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईले अब करिब साढे दुई महिना मात्र जेल सजाय भोग्नुपर्ने भएको छ।
काठमाडौँ जिल्ला अदालतले उनलाई एकीकृत कसुरबापत कुल ४ वर्ष कैद सजाय सुनाए पनि ज्येष्ठ नागरिकको सुविधाका कारण उनको जेल बसाइ छोट्टिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)