बेचन झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना
baahrakhari.com · Tue Jul 14 15:16:38 GMT 2026

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका बेचन झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो ।
झालाई ठगी उद्योगमा दोषी ठहर गरी उक्त सजाय सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)