नक्कली शरणार्थी प्रकरण : थुनामा रहेकाले भित्रै बसेर र छुटेकाले बाहिरै रहेर पुनरावेदन गर्न पाउने
onlinekhabar.com · Tue Jul 14 15:44:07 GMT 2026

३० असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गरेका १६ जना अभियुक्तलाई मंगलबार सजाय सुनाएको छ ।
अदालतले सजाय सुनाउँदा बढी सजाय पाउनेहरूले ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय पाउँदा कम पाउनेले एक वर्ष कैद र १० हजार जरिबानाको सजाय पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)