हेटौंडा-काठमाडौं जोड्ने दुई वटा राजमार्ग रातिको समयमा बन्द
barnanmedia.com · Tue Jul 14 15:31:32 GMT 2026

हेटौंडा-काठमाडौं जोड्ने दुई वटा राजमार्ग रातिको समयमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौंडा-भैंसे-काठमाडौं र हेटौंडा हुँदै काठमाडौं आउजाउ गर्ने कान्ति राजमार्ग मंगलबार साँझ साढे ६ बजेदिख बुधबार बिहान ५ बजेसम्म बन्द हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)