हेटौँडाबाट काठमाडौँ जाने दुई सडकमा सवारीसाधन सञ्चालनमा रोक
himalpress.com · Tue Jul 14 15:51:23 GMT 2026

बागमती- जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई सडकमार्गमा बुधबार बिहान पाँच बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा हेटौँडा–भैँसे–काठमाडौँ र हेटौँडा हुँदै काठमाडौँ जाने कान्तिराजमार्गमा आज साँझ ६ः३० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्मका लागि सवारीसाधन आवगामनमा रोक लगाएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)