पूर्वसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
nepalpress.com · Tue Jul 14 15:53:45 GMT 2026

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय भएको छ ।
आज काठमाडौं जिल्ला अदालतले पाण्डेलाई ठगीमा २ वर्ष कैद र १५ हजार जरिवाना गरिएको छ। संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)