बेलायतका रक्षा राज्यमन्त्रीसँग परराष्ट्रमन्त्रीको भर्चुअल बैठक
himalpress.com · Tue Jul 14 16:20:42 GMT 2026

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका रक्षा राज्यमन्त्री ड्यान जार्भिस एमबीईबीच मंगलबार भर्चुअल बैठक भएको छ।
बैठकमा बेलायती गोर्खासम्बन्धी लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरूका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)