भोटेकोशी बाढीसँगै बगेका ९ शव भारतबाट नेपाल ल्याइयो
himalpress.com · Wed Sep 02 15:28:27 GMT 2026

काठमाडौँ- भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका ९ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ।
भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याई रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)