इतिहासकै सबैभन्दा छोटो यु*द्ध करिब ३८ मिनेटमै समाप्त भएको थियो,
barnanmedia.com · Tue Jul 14 16:29:59 GMT 2026

२७ अगस्ट १८९६ मा बेलायत र जाञ्जिबार बीच भएको एङ्ग्लो–जाञ्जिबार यु*द्ध विश्व इतिहासकै सबैभन्दा छोटो यु*द्ध मानिन्छ।
यो यु*द्ध सुरु भएको करिब ३८ मिनेटमै समाप्त भएको थियो, जसले आजसम्म पनि विश्व कीर्तिमान कायम राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)