एनएसजेएफ र सिद्धार्थ बैंकबीच प्रायोजन सम्झौता
baahrakhari.com · Wed Sep 02 15:33:29 GMT 2026
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औँ संस्करण भोलि भदौ १८ गते बिहीबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा आयोजना हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)